जय हुमागाई स्मृति गोल्ड कपको उपाधि बिवाईएससीलाई

   दमक/ दमक -३ स्थित बेलडाँगी खेल मैदानमा सञ्चालित प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि बिवाईएससी मिन्नेसोटा अमेरिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सलहेश युवा क्लव सिराहालाई १–० गोल पछि पार्दै बिवाईसीले प्रतियोगिताको उपाधि हात पारेको हो । बिवाईसीले उपाधि संगै नगद रु ५ लाख ,ट्रफि प्राप्त गरेको छ … Continue reading जय हुमागाई स्मृति गोल्ड कपको उपाधि बिवाईएससीलाई